देउखुरीको रामजहदी सामुदायिक वनमा भिषण आगलागी



देउखुरीको रामजहदी सामुदायिक वनमा भिषण आगलागी

भालुवाङ ७ चैत्र । दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक बनमा अहिले भिषण आगलागी भइरहेको छ । पाखापानीबाट सञ्चारकर्मी भिसुन शाही ठकुरीले पठाएको खवर अनुसार अहिले बस्ती देखि १ हजार मिटर माथि सामुदायिक वनमा केहीबेर अगाडी देखि भिषण आगलागी सुरु भएको छ । तीव्र गतिमा हावा चलेको कारण नजिकको बजार क्षेत्र र बस्ती सम्म आगो फैलिएर आउन सक्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे