रेडियो प्रकृतिका समाचार प्रमुख बसन्त परियार राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा चयन



रेडियो प्रकृतिका समाचार प्रमुख बसन्त परियार राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा चयन

दाङ १५ फागुन । रेडियो प्रकृति एफएमका समाचार प्रमुख बसन्त परियार राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा चयन भएका छन् ।

दाङको घोराहीमा शनिबार सम्पन्न राष्ट्रिय दलित पत्रकार संघको तेस्रो अधिबेशनले परियारको अध्यक्षतामा १७ सदस्यीय कार्य समिती चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रिया स्मृती गजमेर, सचिबमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा देबका परियार चयन भएका छन ।

भने सदस्यहरुमा तेज बहादुर परियार, हेमराज परियार,अस्मिता परियार,डोमा परियार,मदन बिक,सुहाना सुनार,सुष्मा नेपाली, प्रकाश परियार, कृष्ण बहादुर बिक,तारा विश्वकर्मा र हिमाल बिश्वकर्मा चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे