LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशकाे स्थापना दिवसमा देखिएकाे याे फाेटाे फिचर



लुम्बिनी प्रदेशकाे स्थापना दिवसमा देखिएकाे याे फाेटाे फिचर

भालुवाङ ३ फागुन । लुम्बिनी प्रदेशकाे तेस्राे स्थापना दिवस आज मनाइएकाे छ । अघिल्ला वर्षमा अस्थायी मुकाम बुटवलमा स्थापना दिवस मनाउँदै आएकाे प्रदेश सरकारले तेस्राे स्थापना दिवस भने स्थायी राजधानी स्थल दाङकाे देउखुरीमा मनाएकाे छ । स्थापना दिवसकाे अवसरमा देखिएका झलकहरु ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे