दाङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते, थप विवरण आउन बाँकी



दाङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते, थप विवरण आउन बाँकी

दाङ २५ जेठ । दाङको तुलसीपुरमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर भएकी छिन् ।

खुकुरी प्रहार गर्ने श्रीमान १९ नम्बर बाहीनीको नियन्त्रण पश्चात उनलाई प्रहरीलाई बुझाएको छ । खुकुरी प्रहार गर्ने ज्वाला दल गणमा कार्यरत नेपाल आर्मी रहेको बुझिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे