LISTEN LIVE RADIO

दाङ क्षेत्र नं. ३ (क) को प्रदेशसभा सदस्यमा डिल्ली बहादुर चौधरी विजय



दाङ क्षेत्र नं. ३ (क) को प्रदेशसभा सदस्यमा डिल्ली बहादुर चौधरी विजय

दाङ ८ मंसिर दाङ क्षेत्र नं. ३ (क) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरी निर्वाचित भएका छन् । डिल्लीले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।

उनहीहरु बीच ५ हजार ४ सय मतान्तर रहेको छ । दाङ क्षेत्र नं. ३ (क) मा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ७ सय ८९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे