LISTEN LIVE RADIO

दाङ क्षेत्र नं २ (ख) मा कांग्रेसका प्रचण्ड बिक्रम न्यौपाने निर्वाचित



दाङ क्षेत्र नं २ (ख) मा कांग्रेसका प्रचण्ड बिक्रम न्यौपाने निर्वाचित

दाङ ८ मंसिर । दाङ क्षेत्र नं २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन् ।

युवा नेता न्यौपाने प्रदेश सभा सदस्यमा ७२४ मतान्तरले बिजयी भएका हुन् । न्यौपानेले १७ हजार ४२३ मत प्राप्त गरेका छन् र उनका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका गिरिराज केसीले १६ हजार ६९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे