लामिछानेको निधनमा रेडियो हाम्रो पहुँचले तीन दिन सम्म मनोरन्जनात्मक कार्यक्रम बन्द गर्ने



लामिछानेको निधनमा रेडियो हाम्रो पहुँचले तीन दिन सम्म मनोरन्जनात्मक कार्यक्रम बन्द गर्ने
तुलसीपुर २ मंसिर ।  रेडियो हाम्रो पहुँच तुलसीपुरले कर्मचारी मनिषा लामिछानेको निधनको शोकमा रेडियाेबाट प्रशारण हुने मनोरन्जनात्मक कार्यक्रम तीन दिनका लागि बन्द गरेकाे छ। 
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे