टिप्पर दुर्घटना हुँदा प्युठानका चालक र दाङका सहचालकको मृत्यु



टिप्पर दुर्घटना हुँदा प्युठानका चालक र दाङका सहचालकको मृत्यु

दाङ ३० पुस । कोसी राजमार्ग अन्तर्गत धनकुटामा टिप्पर दुर्घटना हुदा चालक र सहचालकको मृत्यु भएको छ । सिधुवा सडक खण्डको गुराँसे नजिक टिपर दुर्घटना प्युठान र दाङका गरी चालक सहचालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे