LISTEN LIVE RADIO

लुम्बिनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखद्वारा सपथ ग्रहण



लुम्बिनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

काठमाडौं १४ साउन । नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे