लमहीको सार्वजनिक बगैचा सरसफाई



लमहीको सार्वजनिक बगैचा सरसफाई

लमही १२ चैत्र । लमहीको सार्वजनिक बगैचाको बिहिवार देखि सरसफाई गरिन थालिएको छ । उक्त बगैचामा अत्यधिक फोहर भएपछि लमही नगरपालिकाले १ जना कर्मचारी खटाएर सरसफाइ कार्यको थालनी गरेको छ ।

बगैचामा रहेका जलाउन मिल्ने बस्तुहरु जलाइएको छ भने अन्य बस्तुलाई संकलन गरेर फोहर फाल्ने ठाउँमा ब्यबस्थापन गरिने जनाएको छ । पछिल्लो समय अत्यधिक फोहर बढेको जनगुनासो आएपछि सो कार्य गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे