LISTEN LIVE RADIO

देउखुरीकाे सिसहनियाँमा पानी दिवस मनाईयाे



देउखुरीकाे सिसहनियाँमा पानी दिवस मनाईयाे

देउखुरी ९ं चैत । विश्व पानी दिवस जनचेतना मुलक कार्यक्रमको आयोजना गरेर मनाइएको छ । प्रगतीनगर शहरी खानेपानी तथा सरफाई उपभोक्ता समितिले विश्व पानी दिवस अन्र्तक्रिया र सचेतना ¥याली गरेर मनाएको हो ।                      खानेपानी संस्थाका अध्यक्ष शान्तराज शर्मा पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तारा घिमिरे, क्षेत्रिय आयोजना व्यवस्थापन कार्यालयका सामाजिक परिचालिका शिवा पाण्डे, परामर्शदाता चन्द्रकान्त झाँ र वातावरण विद सरू बस्नेत लगायतले पानीको संरक्षण र सदुपयोगको बारेमा ध्यान दिन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे