राप्तीमा युवाका लागि कपाल काट्ने तालिम सुरू



राप्तीमा युवाका लागि कपाल काट्ने तालिम सुरू

देउखुरी २ असार । दाङ – देउखुरीको राप्ती गाउँपालिकाले युवालाई आत्मनिर्भर बनाउन एक महिने निशुल्क कपाल काट्ने तालिम सुरू भएको छ।

गाउँपालिकाकाे साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम अन्तर्गत साे तालिम प्रदान गरेको हाे। तालिम गाउँपालिकाकाे आयोजना तथा तेजश्री प्राविधिक शिक्षालयकाे प्रविधिक सहयोगमा वडा नं. ४ काे माैरीघाटमा सञ्चालन भएको उद्धम विकास शाखा प्रमुख बिनिता चाैधरीले जानकारी दिन । तालिममा २ जना महिला सहित ९ जना युवाहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे