लेनदेन मुद्धामा फरार घोराहीकी एक महिला पक्राउ



लेनदेन मुद्धामा फरार घोराहीकी एक महिला पक्राउ

दाङ ४ कात्तिक । लेनदेन मुद्धामा फरार दाङ घोराहीका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । घोराही १४ ३७ बर्षिया मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।फरार महिलालाई प्रहरीले गत असोज ३० गते पक्राउ गरेको हो ।

दाङ देउखुरी जिल्ला अदालतले २०७३-४-२३ गते लेनदेन मुद्धामा दोषी ठहर गदै एक वर्ष कैद सजाय फैसला गरेको थियो । पक्राउ परेका महिलालाई प्रहरीले विहिवार अदालत पेश गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे