LISTEN LIVE RADIO

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङकी उपकुलपति प्रा.डा.संगीता भण्डारी सम्मानित हुँदै



राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङकी उपकुलपति प्रा.डा.संगीता भण्डारी सम्मानित हुँदै

घोराही २१ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङकी उपकुलपति प्रा.डा.संगीता भण्डारी (Women in medicine in nepal 2021 ) अवार्डबाट सम्मानित हुँदैछिन् । स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै उपकुलपति भण्डारीलाई सम्मानित गर्न लागिएको हो ।

नेपाल चिकित्सक संघको आयोजनामा प्रदान गरिने Women in medicine in nepal 2021 अवार्ड चिकित्सा सेवामा कार्यरत रही उत्कृष्ट सेवा गर्ने महिला चिकित्सकलाई प्रदान गरिन्छ । उक्त अवार्डबाट प्रा.डां भण्डारीलाई सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीले भोली सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे