LISTEN LIVE RADIO

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त



नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

काठमाडौँ १७ मंसिर ।  नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन् ।

सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन्। कोरोना संक्रमण भएपछि आफू १० दिन आइसोलेसनमा बसेको सन्दीपले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे