दाङको कोरोना अस्पताल बेलझुण्डीमा एकसय बेड थपियो



दाङको कोरोना अस्पताल बेलझुण्डीमा एकसय बेड थपियो

दाङ २३ वैशाख । कोरोना विशेष अस्पताल बेलझुण्डीमा एकसय बेड सञ्चालनमा आएको छ । अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार यस अघि ४२ वेड मात्रै सञ्चालनमा थिए । बेड संख्या थपिएसंगै अहिले ५७ जना विरामीलाई राखिएको छ ।

बेड थपिएपनि अक्सिजन सिलिण्डर नथपिएको भन्दै समस्या हुने गरेको ओलीले दुखेसो पोखे । अहिले नेपालगञ्जबाट नै अक्सिजन ल्याउनु पर्छ । जिल्लाको घोराही स्थित अक्सिजन उद्योग पुनः सञ्चालनमा आएको छ । यो सञ्चालनमा आएसंगै जिल्लाबाटै अक्सिजन आपूर्ति हुने अपेक्षा गरिएको छ। दा

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे