कोरोना नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपति भण्डारीकाे सबैमा आह्वान



कोरोना नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपति भण्डारीकाे सबैमा आह्वान

काठमाण्डौ ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन् । उनले शनिबार दिउँसो ट्वीट गर्दै पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरु पालना गर्न आह्वान गरेकी हुन् ।

यस्तै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण  नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा उनले चिन्ता पनि व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे