LISTEN LIVE RADIO

लमही महोत्सवमा आज गायिका एलिना चाैहान आउँदै



लमही महोत्सवमा आज गायिका एलिना चाैहान आउँदै

लमही ११ माघ । लमहीमा जारी महोत्सवमा बिहिवार चर्चित गायिका एलिना चौहान छिन् ।

महोत्सवको सातौं दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिक ऐलीना चौहान, मोडेल बिजय पुन, अस्मिता पुरि, सगरमाथा डान्स ग्रुप लगायत स्थानिय कलाकाहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसैगरी महोत्सवमा कार्यक्रम उद्घोषक दिपक खड्का, अनुप बुढा मगर, दिपक बर्मा, मोडेल सुस्मिता कोइराला, पि.डि.एच डान्स ग्रुप लगायतको प्रस्तुती रहने छ । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा एलिना चौहानलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । माघ ५ गते देखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे