LISTEN LIVE RADIO

प्युठानमा मगर एकता दिवसको राैनकता (फोटो फिचर)



भालुवाङ १६ फागुन । प्युठानमा मगर समुदायले सोमबार  धुमधामका साथ ४१ औँ मगर एकता दिवस मनाएका छन् ।

नेपाल मगर संघ मगर समुदाय उत्थान समिति सरूमारानी गाउँपालिका प्युठानको आयोजना एवम् सरूमारानी गाउँपालिकाको आर्थिक सहयोगमा सोमबार सरूमारानी गाउँपालिका ३ बड्डाँडा टुडिखेलमा ४१ औँ मगर एकता दिवस धुमधामका साथ मनाएका छन् ।

तस्बिरहरू

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे