LISTEN LIVE RADIO

लालमटियामा राप्ती चाैथो व्यापारीक महोत्सव सुरू ( फोटो फिचर)



लालमटियामा राप्ती चाैथो व्यापारीक महोत्सव सुरू ( फोटो फिचर)

भालुवाङ ११ चैत । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा आज देखि राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सव सुरू भएको छ ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा महोत्सव सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे