LISTEN LIVE RADIO

घायलको म्युजिकल फिल्म रावन सार्बजनिक (भिडियो सहित )



घायलको म्युजिकल फिल्म रावन सार्बजनिक (भिडियो सहित )

काठमाडौँ ९ जेठ । बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि कला राइको निर्माण रहेको बिराटनगर मा घटेको सत्य घटना मा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ।

मिस कोशी सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना केसी र बालकलाकार युबिसा गौतमको अभिनयमा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन राजु लामाको संगीत, सपना श्री को स्वर र शंकर अधिकारी घायलको लेखन/ निर्देशन  रहेको छ।

https://www.youtube.com/embed/KSenvzKB_3Q

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे