लमहीमा थप नयाँ खानेपानी आयोजना



लमहीमा थप नयाँ खानेपानी आयोजना
लमही १४ फागुन । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले २४ घण्टा खानेपानी उपलब्ध गराईरहेको छ । अव यो खानेपानी संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै खानेपानीको थप स्रोतको व्यवस्थापन गर्न थालेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्मा, प्रतिनिधि सभा सदस्य माननीय विष्णु पौडेल र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरी, सचिव सनमकुमार पौडेलको विचमा विहिबार खानेपानी संस्थाको कार्यालयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे