दाङको राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुरमा लिंग भाँच्चिएको सफल अप्रेशन



दाङको राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुरमा लिंग भाँच्चिएको सफल अप्रेशन

तुलसीपुर १५ पुस । दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिमा लिंगको सफल अप्रेशन भएको छ । अस्पतालका निर्देशक जीवन भण्डारीका अनुसार बुधबार अस्पतालमा भर्ना भएका तुलसीपुरका एक ब्यक्तीको लिंगको सफल अप्रेशन गरिएको हो । डा. सुशिल खनिँया, डा.रुपेश महत्तोसहितको टोलीले भाच्चिएको लिंगको अप्रेशन गरेका हुन् ।

चरित्रमाथि दाग नलागोस्, भनी गोपनियताको हकको प्रयोग गर्दै ति ब्यक्तिको नाम र पूरा ठेगाना गोप्य राखिएको छ । हस्पिटलमा साबिक राप्तीसहित बिभिन्न जिल्लाबाट विरामीहरु बिशेषज्ञ सेवा लिन आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे