लुम्बिनीमा असोज ११ गते मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक विदा (सुचना सहित)



लुम्बिनीमा असोज ११ गते मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक विदा (सुचना सहित)

देउखुरी १० असोज । लुम्बिनीमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक दिईएको छ । असोज ११ गते पर्ने मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक विदा दिइएको छ । प्रदेश गृह मन्त्रालयका सचिब लालबहादुर कवारीले एक सूचना जारी गरी यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे