दाङमा ६५ वर्षीया महिला बलात्कृत



दाङमा ६५ वर्षीया महिला बलात्कृत

दाङ ३० भदौ । दाङमा ६५ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकले  ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे