लुम्बिनी प्रदेशले दियाे अट्वारी पर्वकाे सार्वजनिक विदा



लुम्बिनी प्रदेशले दियाे अट्वारी पर्वकाे सार्वजनिक विदा

भालुवाङ २८ भदाै ।  लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निर्णय गरेको हो ।

गह एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो । थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त विदा दिएको हो । चैत १७ काे निर्णय अनुसार विदा दिईएकाे अधिकृत माधव शर्माले सूचना जारी गरि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे