दाङका वनमा काटेर राखेको काठ तथा दाउरा बिक्री नहुँदा कुहिन थाल्यो



दाङका वनमा काटेर राखेको काठ तथा दाउरा बिक्री नहुँदा कुहिन थाल्यो

दाङ १८ साउन । दाङका सामुदायिक बनमा घाटगद्दी लगाएको काठ कुहिन थालेको छ । जिल्लाका १३ वटा सामुदायिक वनको काठ काटेर घाटगद्दी (चाङ) लगाएर राखेको लामो समय बितिसक्दा पनि उठ्न नसकेपछि कुहिन थालेको हो ।

वनमा काटेर राखेको काठ तथा दाउरा बिक्री नहुँदा एकातिर काठ कुहिएर खेर जाने तथा चोरी हुने जोखिम बढेको छ ।सामुदायिक वन समूहले आन्तरिक प्रयोजनका लागि भन्दै काठ काट्ने गरेको तर उपभोक्तामा खपत हुन नसक्दा ती काठ घाटगद्दीमै अलपत्र अवस्थामा रहेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे