नेपालको दोस्रो लामो पुल नजिकको एक होटलमा बाढी पस्यो



नेपालको दोस्रो लामो पुल नजिकको एक होटलमा बाढी पस्यो

भालुवाङ ९ साउन । गएराति देखि परेको अविरल वर्षाले गढवा गाउँपालिका वडा नम्बर २ मा रहेको एक होटलमा बाढी पसेको छ ।

मंगलबार विहान आएको बाढीले सिसहनियाँ- महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल नजिक होटल सञ्चालन गर्दै आएका वेदनारायण चाैधरीको होटलमा बाढी पसेको हो । होटलमा पानी पसेपनि सामान भने सुरक्षित राख्न सफल भएको होटल सञ्चालक चाैधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे