प्रेस चाैतारीको महिला विभाग संयोजकमा दिप्तीशिखा चाैधरी



दाङ २३ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाको २५ औं स्थापना दिवसका अवसरमा आइतबार दाङको तुलसीपुरमा महिला भेला सम्पन्न भएको छ भेलाले दिप्तीशीखा चौधरीको संयोजकत्वमा प्रेस चौतारी  महिला विभाग गठन गरिएको छ ।

जसको उपसंयोजकमा लक्ष्मी पोख्रेल, सचिवमा सुरक्षा चौधरी, सदस्यहरूमा प्रेम कुमारी बुढामगर, मनु डिसी, रोमा पुनमगर, लगायत चयन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे