कालीकोटकाे राँचुली गाउँबाट मलामी गएका १५ जना बेपत्ता



कालीकोटकाे राँचुली गाउँबाट मलामी गएका १५ जना बेपत्ता

काठमाण्डाै २४ असाेज । कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताए ।

वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे