हिस्टानकाे आन्दाेलन : आज कालाे पट्टी बाँधेर अध्यापन



हिस्टानकाे आन्दाेलन : आज कालाे पट्टी बाँधेर अध्यापन

भदाै २८ दाङ । विभिन्न माग राखेर माध्यामिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टान)ले आन्दोलन शुरु गरेको छ ।

जसअनुसार आज देशभरिका शिक्षकहरुले कालाे पट्टी बाँधेर अध्यापन गराएका छन् ।

आन्दोलनको कार्यक्रम अनुसार सामुदायिक प्लस टूका शिक्षकहरुले भदौ २८ गते कालोपट्टी बाँधेर अध्यापन गराउने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे