आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्यो
भदौ २६ काठमाडौं/ आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको हो।
विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए। अब बैठक भदौ २९ गते बुधबार बिहान १०ः५९ बजे बैठक बस्नेछ।
प्रतिक्रिया दिनुहोस्