लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध
लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।
वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ।
सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ।
यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो।
प्रतिक्रिया दिनुहोस्