दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला



दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

दाङ १७ साउन । दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।

मंगलबार बिहान ६ बजे घोराही उपमहानगरपालिका वडा नं। १५ स्थित अटो भिलेज जाने बाटो छेउमाअन्दाजी ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका पुरुषको नाम ठेगाना खुलेको छैन् । उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे