दाङको मुसोटखोला देखि कुइरेपानी सम्म सुरुङमार्ग निर्माणका लागि सम्भाब्यता अध्ययन गरिने



दाङको मुसोटखोला देखि कुइरेपानी सम्म सुरुङमार्ग निर्माणका लागि सम्भाब्यता अध्ययन गरिने

दाङ १ असार । दाङको मुसोटखोला देखि कुइरेपानी सम्म सुरुङमार्ग निर्माणका लागि सम्भाब्यता अध्ययन गरिने भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

मसौट खोला – कुइरेपानी, मसिना – अरुङखोला, बनकसवासा – कालाकाटे लगायतका क्षेत्रहरूमा सुरुङ्गमार्ग निर्माणकालागि सम्भाब्यता अध्ययन गरिने भएको हो । त्यस्तै धानखोलामा बहुउद्देश्यीय जलाशय निर्माणका लागि पनि सम्भाव्यता अध्ययन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे