७४ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस २७/२७, माओवादी १८ वटामा विजयी



७४ पालिकाको नतिजा सार्वजनिक : एमाले र कांग्रेस २७/२७, माओवादी १८ वटामा विजयी

काठमाण्डाै २ जेठ । पालिका चुनावमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रसले २७/२७ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै, माओवादी केन्द्रले १८ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ ।

एमाले 

१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२.‍ मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ
६. लोमान्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
१०. बझाङको थलरा गाउँपालिका
११. मुस्ताङको थासाङ गाउँपालिका
१२. म्याग्दीको मालिका गाउँपालिका
१३. तेह्रथुमको मेन्छ्यायेम
१४. स्याङ्जाको हरिनास गाउँपालिका
१५. दार्चुलाको महाकाली नगरपालिका
१६. मकवानपुरको भीमफेदी गाउँपालिका
१७. बैतडीको पञ्चेश्वर गाउँपालिका
१८. पाल्पाको पूर्वखोला गाउँपालिका
१९. पाल्पाको तिनाउ गाउँपालिका
२०.मकवानपुरको इन्द्रसरोवर गाउँपालिका
२१. इलामको माङ्सेबुङ गाउँपालिका
२२. रसुवाको गोसाइकुण्ड गाउँपालिका
२३. भोजपुरको हतुवागढी गाउँपालिका
२४. अर्घाखाँचीको पाणिनि गाउँपालिका
२५. खोटाङको ऐँसेलुखर्क गाउँपालिका
२६. धनकुटाको चौबिसे गाउँपालिका
२७. सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका

नेपाली कांग्रेस 

१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
९. बाग्लुङको तमानखोला गाउँपालिका
१०. सोलुखुम्बुको लिखुपिके गाउँपालिका
११. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१२. ताप्लेजुङको मेरिङ्देन गाउँपालिका
१३. दैलेखको भैरवि गाउँपालिका
१४. बैतडीको शिवनाथ गाउँपालिका
१५. बाग्लुङको गल्कोट नगरपालिका
१६. कास्कीको माछापुच्छ्रे गाउँपालिका
१७. पाँचथरको कुम्मायक गाउँपालिका
१८. तेह्रथुमको फेदाप गाउँपालिका
१९. लमजुङको दूधपोखरी गाउँपालिका
२०.सोलुखुम्बुको सोताङ गाउँपालिका
२१.अछामको ढकारी गाउँपालिका
२२. डडेलधुराको नवदुर्गा गाउँपालिका
२३.सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
२४. रसुवाको आमाछोदिङ्मो गाउँपालिका
२५.धनकुटाको साँगुरीगढी गाउँपालिका
२६. अछामको कमलबजार नगरपालिका
२७.प्युठानको ऐरावती गाउँपालिका

नेकपा माओवादी केन्द्र 

१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
४. दार्चुलाको अपी हिमाल गाउँपालिका
५. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६. दार्चूलाको नौगाड गाउँपालिका
७. उदयपुरको लिम्चुङबुङ
८. रोल्पाको थवाङ गाउँपालिका
९. हुम्लाको ताजाकोट गाउँपालिका
१०. गोरखाको अजिरकोट गाउँपालिका
११. सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका
१२. डोटीको बोगाटन फुड्सिल गाउँपालिका
१३. दार्चुलाको लेकम गाउँपालिका
१४. गुल्मीको चन्द्रकोट गाउँपालिका
१५. पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका
१६. रोल्पाको रोल्पा नगरपालिकामा
१७. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
१८. दाङको बंगलाचुली गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

पालिकामा निर्वाचित उपप्रमुख/उपाध्यक्षको पछिल्लो नतिजा

एमाले
१. मनाङको नार्पाभूमी गाउँपालिका (निर्विरोध)
२. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
५. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
६. बझाङको साइपाल गाउँपालिका
७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
८. मुस्ताङको लोमान्थाङ
९. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
१०. म्याग्दीको मालिका गाउँपालिका
११. स्याङ्जाको हरिनास गाउँपालिका
१२. दार्चुलाको महाकाली नगरपालिका
१३. रसुवाको गोसाईंगुण्ड गाउँपालिका
१४. मकवानपुरको इन्द्रसरोबर गाउँपालिका
१५. दार्चुलाको लेकम गाउँपालिका
१६. पाल्पाको पूर्वखोला गाउँपालिका
१७. बैतडीको शिवनाथ गाउँपालिका
१८. बैतडीको पञ्चेश्वर गाउँपालिका
१९. अर्घाखाँचीको पाणिनी गाउँपालिका
२०. धनकुटाको साँगुरीगढी गाउँपालिका
२१. धनकुटाको चौबिसे गाउँपालिका
२२. अछामको कमलबजार नगरपालिका

कांग्रेस
१. मनाङ चामे गाउँपालिका
२. मुस्ताङ घरपझोङ गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. गुल्मीको रेसुङ्गा नगरपालिका
५. डडेलधुराको गन्यापधुरा गाउँपालिका
६. डोटीको बडीकेदार गाउँपालिका
७. बाग्लुङको ताराखोला गाउँपालिका
८.बागलुङको तमानखोला गाउँपालिका
९.बझाङको थलरा गाउँपालिका
१०. मुस्ताङको थासाङ गाउँपालिका
११. दार्चुलाको अपी हिमाल गाउँपालिका
१२. गुल्मीको गुल्मीदरबार गाउँपालिका
१३. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
१४. दार्चूलाको नौगाड गाउँपालिका
१५. तेह्रथुमको मेन्छ्यायेम
१६. उदयपुरको लिम्चुङबुङ
१७. सोलुखुम्बुको लिखुपिके गाउँपालिका
१८. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१९. हुम्लाको ताजाकोट गाउँपालिका
२०. डोटीको बोगाटन फुड्सिल गाउँपालिका
२१. भोजपुरको हतुवागढी गाउँपालिका
२२.पाल्पाको तिनाउ गाउँपालिका
२३. सोलुखुम्बुको सोताङ गाउँपालिका
२४. तेह्रथुमको फेदाप गाउँपालिका
२५. कास्कीको माछापुच्छ्रे गाउँपालिका
२६. गुल्मीको चन्द्रकोट गाउँपालिका
२७. दैलेखको भैरवी गाउँपालिका
२८. मकवानपुरको भीमफेदी गाउँपालिका
२९. अछामको ढकारी गाउँपालिका
३०. डडेलधुराको नवदुर्गा गाउँपालिका
३१. डोटीको बोगाटान फुड्सिल गाउँपालिका
३२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
३३. खोटाङको ऐसेलुखर्क गाउँपालिका
३४. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
३५.रसुवाको आमाछोदिङ्मो गाउँपालिका
३६.दाङको बंगलाचुली गाउँपालिका

माओवादी केन्द्र
१. मनाङको नासो गाउँपालिका
२. हुम्लाको खार्पुनाथ गाउँपालिका
३. डोल्पाको जगदुल्लाह गाउँपालिका
४.रोल्पाको थवाङ गाउँपालिका
५. गोरखाको अजिरकोट गाउँपालिका
६.सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका
७. लमजुङको दुधपोखरी गाउँपालिका
८. पाँचथरको कुम्मायक गाउँपालिका
९. बाग्लुङको गल्कोट नगरपालिका
१०. रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका
११. रोल्पाको रोल्पा नगरपालिका
१२. सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका

एकीकृत समाजवादी

१. दैलेखको नौमुले गाउँपालिका
२. संखुवासभाको सभापोखरी गाउँपालिका
३. ताप्लेजुङको मेरिङदेन गाउँपालिका

जसपा
१. इलामको माङसेबुङ गाउँपालिका

राष्ट्रिय जनमोर्चा
१. प्युठानको ऐरावती गाउँपालिका

स्वतन्त्र
१. मनाङको ङिस्याङ गाउँपालिका

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे