नेपाली कांग्रेसका नेता गुरुप्रसाद केसी नेकपा एमालेमा प्रवेश



नेपाली कांग्रेसका नेता गुरुप्रसाद केसी नेकपा एमालेमा प्रवेश

लमही २३ फागुन । नेपाली कांग्रेसका नेता गुरुप्रसाद केसी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । लामो समय देखि नेपाली कांग्रेस पार्टीमा राजनीति गर्दै आएका केसीले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।

आज नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, नेकपा एमालेका नेता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, वडा कमिटी अध्यक्ष खिमबहादुर केसी र ज्ञानराज नेपालीको उपस्थितिमा केसीले नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेशको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे