राप्ती गाउँपालिकाको देवीकोटमा रेडियो स्रोता क्लव गठन गरिदै



राप्ती गाउँपालिकाको देवीकोटमा रेडियो स्रोता क्लव गठन गरिदै

भालुवाङ २२ फागुन । समावेशी रेडियो राप्ती स्रोता क्लवले फागुन २३ गते देखि ९ वटै वडामा स्रोता क्लव गठन गर्ने भएको छ ।

भालुवाङ सञ्चार सेवा प्रालि द्धारा गठित स्रोता क्लवले घर घरमा रेडियो राप्ती भन्ने मुल नाराका साथ ९ वटै वडाहरुको सहयोग र रेडियो राप्तीको सहजीकरणमा समाज रुपान्तरणमा रेडियोको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सँगै वडा स्तरीय स्रोता क्लव गठन गर्न थालेको क्लवका अध्यक्ष लालमणी भुसालले जानकारी दिएका छन् ।

यसै क्रममा फागुन २३ गते राप्ती गाउँपालिकाको विकट वडा वडा नम्बर ९ देवीकोटमा अन्तरक्रिया कार्यक्रमका साथ स्रोता क्लव गठन गर्ने कार्यक्रम तय भएको अध्यक्ष भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे