लमही-घोराही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने (सुचना सहित)



लमही-घोराही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने (सुचना सहित)

घोराही १८ फागुन । दाङको घोराही –लमही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुुने भएको छ । उक्त सडकखण्डको कुईरेपानी –लमही सडकखण्ड अन्र्तगत मोड सुधार गर्नुपर्ने भएकाले फागुन २२ गतेदेखी ३० गते सम्म बेलुका ७ बजेदेखी विहान ४ बजेसम्म पुर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
सवारी आवगमन पुर्ण रुपमा बन्द गरेर निर्माण कार्य गर्नुपर्ने भएको डिभिजन प्रमुख ईन्जिनियर रामपुकार जयसवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे