राप्ती गाउँपालिकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि



राप्ती गाउँपालिकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि

भालुवाङ ६ माघ । राप्ती गाउँपालिकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी र प्रस्तावित भालुवाङ अस्पतालमा १९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका ।

जसमा ८ जना पुरुषको परिक्षण गर्दा ३ जना र ११ जना महिलाको परिक्षण गर्दा ६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे