नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाकाे अध्यक्षमा : श्यामेश चाैधरी 



नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाकाे अध्यक्षमा : श्यामेश चाैधरी 

सिसहनियाँ ११ मंसिर । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाकाे दाेस्राे सम्मेलनले श्यामेश चाैधरीकाे अध्यक्षातामा ४९ सदस्यीय नयाँ कार्य  कार्यसमिति सर्बसम्मत चयन गरेकाे निर्वाचन समितिका संयाेजक कृष्ण बुढाले जानकारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार नयाँ कमिटीकाे उपाध्यक्षहरूमा राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा, सुरेश चाैधरी, सचिवमा तुला गिरी, सह-सचिवमा बसन्त नेपाली र काेषाध्यक्ष भगवता शर्मा रहेका छन् ।

त्यसै गरि सदस्यहरूमा प्रकाश विष्ट, धनबहादुर थापा, सुर्य चाैधरी, कमला घिमिरे, युवराज ज्ञवाली, विष्णुप्रसाद पोख्रेल, कल्पना पुन, गञ्जबहादुर विष्ट, आत्मराम सुनार लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे