दाङमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ



दाङमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ

तुलसीपुर ७ मंसीर । दाङको लमही नगरपालिका वडा ९ अमिलिया स्थित पुर्व पश्चिम राजमार्गबाट एक जना भारतीय नागरिकलाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराईच तहसिल नानपारा घर भएका २८ वर्षीय नाईम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे