दाङमा साेमबार थप ४ जना काेराेना संक्रमणमुक्त, एक जनामा संक्रमण पुष्टि



दाङमा साेमबार थप ४ जना काेराेना संक्रमणमुक्त, एक जनामा संक्रमण पुष्टि

दाङ ६ मंसिर । दाङमा साेमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा गर्दा बबई गाउँपालिकाका एक जना पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैबीच साेमबार दाङका ४ जना कोरोना संक्रमण मुक्त भएका छन । जसमा घोराहीका २ गढवा र तुलसीपुरका एक/एक जना रहेको केन्द्रले जनाएको छ ।

अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३१ रहेकोे छ । उनिहरु मध्य ४ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे