बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत नलिदै नयाँ मुख्यमन्त्रीको होडबाजी सुरु



बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत नलिदै नयाँ मुख्यमन्त्रीको होडबाजी सुरु

काठमाण्डौ १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिदै नयाँ मुख्यमन्त्रीका लागी दलहरु बिच होडबाजी सुरु भएको छ । बागमती प्रदेश सरकारलाई विस्थापित गर्ने योजना बनाएका गठबन्धनका बीच सरकारको नेतृत्वका बारेमा सहमति हुन सकेको छैन । गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रदेश सरकारको नेतृत्वका विषयमा हानथाप चलेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे