प्रतिनिधिसभा बैठकमा मर्यादापालक बीच सांसद गंगा चौधरी सत्गौवाकाे घम्साघम्सी ( फाेटाे फिचर)



प्रतिनिधिसभा बैठकमा मर्यादापालक बीच सांसद गंगा चौधरी सत्गौवाकाे घम्साघम्सी ( फाेटाे फिचर)

काठमाडौँ २३ भदाै । एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ । एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे ।

तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए । गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला  पत्रकार अंगद ढकालको क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे