पाल्पाको तानसेनमा घरले च्यापेर एक बालिकाको मृत्यु



पाल्पाको तानसेनमा घरले च्यापेर एक बालिकाको मृत्यु

बुटवल १३ भदाै । पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ । शनिबार राती करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेको बेला घर भत्किदा १० वर्षीय नैना दर्जी घरले पुरिएर घाइते भएकी थिइन् ।

घाइते भएकी दर्जीलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल लगिएको थियो । दर्जीको  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे