लमही मोटर्स प्रालिको नयाँ अफर



लमही मोटर्स प्रालिको नयाँ अफर

लमही ११ साउन । लमही मोटर्स प्रालिले नयाँ अफरहरु ल्याएको छ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही बजारको न्यू रोड छेउमा भर्खरै सञ्चालनमा आएको प्रालिले मोटरसाइकल र स्कुटर किन्ने ग्राहकहरुका लागि छुट सहितको अफर ल्याएको छ ।प्रालिका म्यानेजिङ डाइरेक्टर सुदिप पाण्डेका अनुसार टि.भि.एस कम्पनीको मोटरसाइकल तथा स्कुटरमा साउन १० गते देखी १५ गते सम्म मात्र लागु हुने गरी कुनै पनि ब्राण्डको बाईक वा स्कुटरको एक्सचेन्जमा बजार मुल्यान्कन भन्दा थप १५ हजार, ८ हजार सम्मको नगद छुट, ०% व्याजदरको सुविधा ल्याएको छ । यो योजना निश्चित समयको लागि मात्र लागू हुने म्यानेजिङ डाइरेक्टर पाण्डे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे