तुलसीपुरमा एकाविहानै खुकुरी प्रहार हुँदा एक युवक घाईते



तुलसीपुरमा एकाविहानै खुकुरी प्रहार हुँदा एक युवक घाईते

लसीपुर २९ असार । दाङ तुलसीपुरमा एकाविहानै एक युवक माथी खुकुरी प्रहार भएको छ । तुलसीपुर ९ दोघरे स्थित मंगलवार विहान सवा छ बजे तुलसीपुर ५ रानीजरुवा बस्ने २३ बर्षिय बिशाल सुनार माथी दंगीशरण गाउँपालिका ५ लौवस्ता बस्ने २५ बर्षिय निर्मल बस्नेतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे