लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्माद्धारा राजीनामा
बुटवल १८ असार । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्