दाङमा आज बिहानै देखी सार्वजनिक सवारी साधन चल्न थाले



दाङमा आज बिहानै देखी सार्वजनिक सवारी साधन चल्न थाले

दाङ १६ असार । दाङमा आज (बुधवार) देखी सार्वजनिक सवारीका साधनहरु चल्न थालेका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलवार बसेको बैठकले जिल्ला भित्र चलाउन पाईने गरी सार्वजनिक यातायाात क्षेत्र खुल्ला गरेको हो ।

लमही घोराही, घोराही तुलसीपुर, लमही भालुवाङ, लमही गढवा, लमही रिहार लगायतका रुटमा गाडी चल्न सुरु गरेकाे छ ।  यस्तै अन्य क्षेत्र पनि खुला गरेको छ । जारी लकडाउनलाई असार २२ गते सम्म लम्ब्याउदै थप खुकुलो बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे